सुनको मूल्य स्थिर, चाँदीको घट्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 21, 2016 | 11:00:22 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य स्थिर छ। मंगलबारको कारोबारमा प्रति तोला ५८ हजार ४   सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भई रहेको छ । 

त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चांदी प्रति तोलामा ५  रुपैयाँले बढेर ८ सय ७०  रुपैयाँमा कारोबार भैरहेको छ।

 

नेपाल सुनचांदी ब्यबसायी महासंघले बुधबार कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ८  सय ५५  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ४८ रुपियाँ  कायम गरिएको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved