बढ्यो सुनचाँदीको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 22, 2016 | 11:16:29 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको  छ। बुधबारको कारोबारमा प्रति तोला ५८ हजार ४   सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सयले बढेर प्रति तोला ५८ हजार ९ सयमा कारोबार भई रहेको छ । 

त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ६  सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चांदी प्रति तोलामा २०  रुपैयाँले बढेर ८ सय ९०   रुपैयाँमा कारोबार भैरहेको छ।

नेपाल सुनचांदी ब्यबसायी महासंघले बिहिबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ५ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार २  सय ८५  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ६३ रुपियाँ  कायम गरिएको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved