यती डेभलपमेण्ट बैंकको ब्राण्ड एम्बेसडरमा महेश्वर महर्जन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 22, 2016 | 01:33:35 PM मा प्रकाशित

laxmi  sunrise bank

यती डेभलपमेन्ट बैंक लिमिटेडले शारीरिक सुगठनको ५० औं एसियन च्याम्पियनसिपमा स्वर्णपदक जितेका महेश्वर महर्जनलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ। 

खेलाडीको उच्च कदर गर्दै खेलाडीको मनोबल बढाउने उदेश्य अनुरुप महर्जनलाई २ बर्षका लागी ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको बैंकले जनाएको छ। 

भुटानमा भएको प्रतियोगितामा महर्जनले ७५ केजी तौल समूहमा १० देशका प्रतिस्पर्धीहरुलाई पछाडी पार्दै प्रथम स्थान हासिल गरेका थिए।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved