आज पनि घट्यो सुनचाँदीको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 28, 2016 | 11:11:55 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार पनि सुन चाँदीको मूल्य घटेको छ  । मंगलबारको कारोबारमा प्रति तोला ५८ हजार ७ सयमा कारोबार भएको छापावाल सुन  आज बुधबार तोलामा ४   सयले घटेर प्रति तोला ५८ हजार ३  सयमा हजारमा कारोबार भईरहेको छ। त्यस्तै त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार   ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

चाँदी भने प्रति तोला  ८ सय ६०    रुपैयाँमा कारोबार  भईरहेको छ। अघिल्लो दिनको तुलनामा यो १५   रुपियाँले कम हो । 

नेपाल सुनचांदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९  हजार ९ सय ८५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ७  सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ३७  रुपियाँ  यो पैसा कायम गरिएको छ।    

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved