बिराटनगर बिमानस्थलमा सनराइज बैंकको एटिएम संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 07, 2016 | 10:44:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक लिमिटेडले बिराटनगर विमानस्थलमा एटिएम संचालनमा ल्याएको छ । ग्राहकको सुबिधालाई ध्यानमा राखेर विराटनगर विमानस्थलमा संचालनमा ल्याइएको उक्त एटिएमको उद्घाटन नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगरका कार्यालय प्रमुख सुरेश मान सिंहले गरे।

हाल सनराइज बैंकले मुलुकभर आफ्नो ६७ वटा शाखा, ७१ वटा एटिएम, १० वटा शाखारहित बैंकिङ्ग सेवा र २ वटा एक्सटेन्सन काउण्टरद्वारा आज्ञा ग्राहकहरुलाई आधुनिक एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved