सोमबारको कारोबारमा कति छ सुनचाँदीको मूल्य ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 24, 2016 | 10:58:54 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर छ  । आइतबार   प्रति तोला ५६ हजार ५  सय रुपैयाँमा कारोबार भएको  छापावाल सुन आज सोमबार  पनि सोहि मूल्यमा  कारोबार भईरहेको छ ।  

त्यस्तै तेजाबी सुन प्रति तोला ५६  हजार २   सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।   चाँदी  प्रति तोला ८ सय ५  मा कारोबार भई रहेको छ ।  

  नेपाल सुनचांदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८ हजार ४   सय ४०   रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८   हजार २  सय २५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ९०  रुपैयाँ कायम गरिएको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved