चलचित्र अवतारमा देखिएको जस्तै 'बच्चा' इन्टरनेटमा भाईरल (भिडियो सहित) 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 11, 2016 | 01:39:10 PM मा प्रकाशित

laxmi  sunrise bank

तपाईलाई चलचित्र अवतार याद होला नै । यदि तपाईले कतै चलचित्र अवतारमा जस्तै देखिने बच्चा देख्नु भो भने तपाई कस्तो महशुस गर्नु हुन्छ ?

अहिले सामाजिक संजालमा अवतारमा जस्तै देखिने बच्चाहरुको फोटो र भिडियो भाईरल भएको छ। सबै भन्दा पहिले इंस्टाग्राममा देखिएको यी तस्विर हेरेर मानिसहरु चकित बनेका छन् र साथै भिन्न भिन्न प्रतिक्रिया दिएका छन् । कोहिले यसलाई 'क्युट' भनेका छन् भने कतिले डर लाग्दो भनेका छन् । भिडियोमा एक महिलाले ति बच्चाको मुख खोलिदिएको, हात यता उता गरिदिएको देख्न सकिन्छ । 

 तर यी बच्चा असली भने होईनन ।  यी बच्चा देखिने खेलौना हुन् जुन स्पेनको एक कम्पनीले तयार पारेको हो  । कम्पनीले यसलाई 'सुपर-रियलिस्टिक बेबीज' भनेको छ । कम्पनी यी बच्चाहरुलाई बेच्न तयार छ र एक बच्चाको मूल्य २ हजार डलर तोकिएको छ   । 

हेर्नुस भिडियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved