सुनको मूल्य स्थिर, चाँदीको घट्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2016 | 11:24:32 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाचौ  दिन बिहिबार सुनको मूल्य स्थिर छ । बुधबार तोलामा १ सयले बढेर  प्रति तोला ५५ हजार ६ सयमामा कारोबार भएको छापावाल सुन आज बिहिबार पनि सोहि मूल्यमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५५  हजार ३  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।  

आज चाँदी भने  तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७  सय  ९५ रुपैयाँमा कारोबार भईरहेको छ।  

 नेपाल सुनचांदी ब्यबसायी महासंघले बिहिबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार ६   सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७     हजार ४   सय ५५  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ८१   रुपैयाँ  ५० पैसा कायम गरिएको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved