यस्तो छ आजको विदेशी मुद्रा सटही दर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 18, 2016 | 10:59:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ७१ पैसा र विक्रिदर २९ रुपैयाँ ८७ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ४५ पैसा र विक्रिदर २९ रुपैयाँ ६१ पैसा तोकेको छ ।त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ६२ पैसा र विक्रिदर २४ रुपैयाँ ७६ पैसा तोकेको छ ।  एक साउदी रियालको खरिददर २८ रुपैयाँ ८४ पैसा र विक्रिदर २९२८ रुपैयाँ रहेको छ । 

त्यस्तै, एक कुवेती दिनारको एकको खरिददर ३ सय ५५ रुपैयाँ ३६ पैसा छ भने एक बहराइन दिनारको खरिददर २ सय ८६ रुपैयाँ ८९ पैसा रहेको छ  भने  कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २० पैसा र विक्रिदर ९ रुपैयाँ २५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved