आज पनि घट्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 25, 2016 | 11:09:14 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ  । बिहिबार  प्रति तोला ५४ हजार  ६  सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहिबार तोलामा ४  सयले घटेर प्रति तोला ५४ हजार २ सयमा कारोबार भईरहेको छ । 

त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार ९  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी भने स्थिर रहदै प्रति तोला ७  सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ।  

नेपाल सुनचांदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६  हजार ४    सय ७०   रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६  हजार २   सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ६४ रुपैयाँ ५०  कायम गरिएको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved