तमिलनाडुकी मुख्य मन्त्री जयललिताको निधनको खबर भ्रामक : अस्पताल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 05, 2016 | 06:21:32 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको तमिलनाडु राज्यकी मुख्य मन्त्री तथा एआईएडिएमके पार्टीकी अध्यक्ष जे जयललिताको ६८ बर्षको उमेरमा निधन भएको खबर सत्य नभएको अस्पतालले जनाएको छ ।अस्पतालले उनको उपचार जारी रहेको बताएको छ  । यसअघि भारतीय संचार माध्यमंले उनको निधन भएको भन्दै खबर प्रकाशित गरेका थिए । 

     नायिका हुदै राजनीतिमा प्रबेस्ग गरेकी उनले १०० भन्दा बढी चलचित्रमा अभिनय गरेकी छिन् ।

उनी यस अघि ३ पटक  तमिल नाडूकी मुख्य मन्त्री  थिइन् । 

नोट: हामीले यो समाचारको लागि भारतीय अनलाइन आज तकलाई स्रोतको रुपमा लिएकोमा स्रोतले समाचार गलत भएको जनाएपछि समाचार सच्चाएका छौ  । 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved