१६औं वार्षिकोत्सवको अवसरमा सुबिसुको इन्टरनेट र टिभी सेवामा भारि छुट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 07, 2016 | 08:55:40 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट प्रदायक कम्पनी सुबिसुले १६औं वार्षिकोत्सवको अवसरमा 'मोर दयान एक्सपेक्टेड अफर' ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकहरुलाई इन्टरनेट र टिभी सेवामा ५० प्रतिशत भन्दा बढी छुट दिइएको कम्पनीले जनाएको छ। 

इन्टरनेट जडानका क्रममा ग्राहकले टिभी सेट, जडान खर्च, टप बक्स, मोडेम, वाइ फाइ राउटर निशुल्क पाउने कम्पनीले जनाएको छ।  ग्राहकहरुले क्लियर टिभी क्याकेज २ हजार २ सय ९९ सय, इन्टरनेट र क्लियर टिभी कोम्बो ७ हजार ९ सय ९९ मा प्राप्त गर्न सक्नेछन्।

यसमा ५० प्रतिशत भन्दा बढी छुट दिइएको कम्पनीको दाबी छ । थप जानकारीका लागी ग्राहकहरुले सुबिसुको प्रमुख कार्यालय बालुवाटार अथबा सुविसु सेल्स आउटलेट  झम्सिखेल, रानीबारी, सुकेधारा र डिल्लीबजार सम्पर्क गर्न सक्नेछन्।
 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved