यस्तो छ रवि लामिछानेको बहु प्रतिक्षित कार्यक्रम 'सिधा कुरा जनतासँग'को पहिलो शृंखला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 14, 2016 | 02:18:02 PM मा प्रकाशित

laxmi  sunrise bank

आफुले सुरु गरेको 'सिधा कुरा प्रधानमन्त्रीसंग' बाट आफुलाई नै नसोधी हटाईएकोमा अशन्तुष्टी जनाउदै आएका पत्रकार रवि लामिछानेले नयाँ कार्यक्रम सुरु गरेका छन्  । उनले न्युज २४ टेलिभिजनबाट मंगलबार देखि 'सिधा कुरा जनतासंग' कार्यक्रम सुरु गरेका हुन् ।

उनले आफुलाई  'सिधा कुरा प्रधानमन्त्रीसंग' हटाईएकै दिन देखि नै नयाँ कार्यक्रम लिएर आउने बताएका थिए। यहि कारण उनको कार्यक्रमलाई महत्वका साथ हरेइएको थियो । जनताको चासो, गुनासो र प्रश्नहरु सहितको भनिएको यस  'सिधा कुरा जनतासंग' कार्यक्रम हरेक मंगलबार, बिहिबार र शनिबार ८:४५ मा प्रसारण हुने छ  ।  

कार्यक्रममा आम सर्बसाधारणको गुनासो लीने र उनीहरुको गुनासोलाई सरकार प्रतिनिधि मार्फत सम्बोधन गरिने छ। 

हेर्नुस पहिलो शृंखला ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved