बुधबारको कारोबारमा सुनको मूल्य स्थिर, यस्तो छ कारोबार मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2016 | 11:06:28 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार सुनको मूल्य स्थिर छ भने चाँदीको बढेको छ। मंगलबार  प्रति तोला ५२ हजारमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ७  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। 

चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ६०  रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ५  सय ८० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ३   सय ६५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ५१  रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved