साताको अन्तिम दिन यस्तो छ सुनचाँदीको मूल्य 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 23, 2016 | 10:49:35 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ। बिहिबार प्रति तोला ५१ हजार ८ सयमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ५  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। 

चांदी  प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ४ सय १० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार १ सय ९५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ४७ रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved