मलेसियामा कार्यरत नेपालीलाई दुखद खबर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 13, 2017 | 12:22:04 AM मा प्रकाशित

laxmi  sunrise bank

मलेसिया सरकारले आफैले गरेको निर्णय तत्काल लागु नगर्ने भएपछि बिदेशी कामदारहरु फेरि अप्ठेरोमा परेका छन् ।

यसअघि विदेशी कामदारले प्रत्येक महिना तिर्दै आएको लेवी बापतको रकम रोजगारदाताले तिनुपर्ने भनी गरेको निर्णय लागू नहुने भएको हो । निर्णय अबको एक बर्ष पछि मात्रै कार्यान्वयन हुने भएको छ ।

मलेसियाको मन्त्रीपरिषद् आफैंले गरेको निर्णय उल्टाएको हो । मलेसिया सरकारले गत डिसेम्बर ३१ तारिखमा इम्प्लोयर म्यान्डेटोरी कमिटमेन्ट शिर्षकको नयाँ व्यबस्था लागू गर्दै जनवरी १ तारिखदेखि बिदेशी कामदारले तिर्दै आएको लेबी रोजगारदाताले नै तिर्नुपर्ने ब्यबस्था गरेको थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved