राष्ट्रिय बाणिज्य र एनआइडीसी डभेलपमेन्ट बैंक मर्ज हुने, अर्थ मन्त्रीले गरे हस्ताक्षर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 24, 2017 | 12:37:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वका दुई बैंक  'राष्ट्रिय बाणिज्य बैंक' र 'एनआइडीसी डभेलपमेन्ट बैंक' एक आपसमा मर्ज हुने भएका छन् । अर्थमन्त्री कृष्ण बहादुर महराले  मर्जको अन्तिम निर्णय अबको मन्त्रिपरिषद बैठकले गर्ने बताएका छन् ।

सोमवार काठमाण्डौमा वाणिज्य बैंकको ५२ औ वार्षिकोत्सब समारोहलाइ संवोधन गर्दै उपप्रधानमन्त्री महराले मर्जर गर्ने मन्त्रालयको प्रस्तावमा आफुले हस्ताक्षर गरिसकेँको जानकारी दिदै प्रस्ताव अबको मन्त्रीपरिषदको वैठकमा प्रस्तुत हुने बताए । उनले  आधारभूत रुपमा मर्जका लागि कुनै समस्या नभएको समेत स्पष्ट पारे ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved