जो एकै पटक ५ वटा पानीको जार बोकेर गन्तब्यमा पुर्याउछन् (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 24, 2017 | 07:19:39 AM मा प्रकाशित

laxmi  sunrise bank

शहरमा पानीको जार धेरै नै प्रयोगमा आउछ । एउटा वा २ वटासम्म भए यस्ता जारहरु हातमै अन्य कुनै साधन बिना नै बोकेर गन्तब्यसम्म लान सकिन्छ । २ भन्दा बढी जार असम्भव जस्तै हुन्छ  । 

तर हालै इन्टरनेटमा एउटा भिडियो भाइरल जुनमा एक व्यक्तिले एक साथ पानीले भरिएका त्यस्ता जार बोकेका छन्  । त्यो पनि अरूको सहायता नलीई । उनले ति सबै जार गन्तब्यमा पुगेर आफैले एकपछि अर्को गरेर मिलाएर राखेका छन्  । 

५ मध्ये उनले ३ जार काँधमा बोकेका छन् भने अन्य २ जार हातमा बोकेका छन्  । यो उनको दैनिकी जस्तै हो ।

हेर्नुस भिडियो  । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved