२ सय जना नेतालाई लण्डन लैजाउ भन्दा महजोडीलाई ताली नै ताली (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 30, 2017 | 02:35:19 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखरामा चलिरहेको नेपाल साहित्य महोत्सवमा हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य महजोडीले विशेष प्रस्तुति दिएर दर्शकलाई मनोरंजन प्रदान गरेका छन् । मह जोडीले महोत्सवको दोस्रो दिन 'मह प्रहसन' प्रस्तुत गरेर दर्शक हसाएका हुन् ।

झण्डै १५ मिनेटको प्रहसनमा मदन कृष्ण श्रेष्ठले एक पर्यटनको भूमिका निभाएका थिए भने हरिबंश आचार्य आम नेपाली बनेका थिए । प्रहसनमा लोकतन्त्रपछिको विकृतिलाई व्यंग्य गरिएको थियो  ।  

आचार्यले नेपालका दुईसय नेतालाई लण्डनको चिडियाखानामा लगेर राख्न श्रेष्ठलाई प्रस्ताव गर्दा दर्शकले हाँसो थाम्न सकेनन  ।   त्यस्तै लोडसेडिङ हुँदा फ्रिजमा लुगा राख्ने बताउंदा दर्शकहरु पेट मिची मिची हासेका थिए  ।  

हेर्नुस भिडियो।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved