एनएमबी बैंक र युनिक नेपालबीच रेमिट्यान्स सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 03, 2016 | 06:52:16 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले लघुवित्त कम्पनी युनिक नेपालसंग रेमिट्यान्स सम्झौता गरेको छ। सम्झौतापछी युनिक नेपालको सबै शाखाबाट एनएमबी बैंकको सुलभ रेमिटको सेवा लिन सकिने जनाइएको छ। 

सुलभ रेमिटले स्वदेश तथा विदेशमा आफ्नो कारोबार विस्तार गर्दै सरल एबम सुरक्षित रुपले रेमिट्यान्स सेवा उपलब्ध गराउदै आएको छ। सुलभ रेमिटको सेवा देश भरका ७ हजार भन्दा बढी एजेन्टबाट सेवा लिन सकिने बैंकले जनाएको छ। 

बैंकले हाल देशभर रहेका ६८ वटा भन्दा बढी शाखा कार्यालय, ४६ एटिएम, ८ एक्सटेंशन काउन्टर तथा शाखा रहित बैकिङ्ग मार्फत आफ्ना ग्राहकलाई बैकिङ्ग सेवा उपलब्ध गराउदै आएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved