फोरमका केन्द्रिय सदस्य सहित कयौं नेताहरु एमाले प्रवेश 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 12, 2017 | 02:26:22 AM मा प्रकाशित

laxmi  sunrise bank

संघिय समाजबादी फोरम नेपालका केन्द्रीय सदस्य गुलाम सरोबर शेख एमालेमा प्रवेश गरेका छन। एमाले पार्टी कार्यालय धुम्वाराहीमा आयोजित एक कार्यक्रममा शेख सहितका नेताहरु एमालेमा प्रवेश गरेका हुन।

एमाले महासचिव इश्वर पोखरलेले फोरमका मुस्लिम विभाग प्रमुख शेख सहितका नेताहरुलाई एमालेमा प्रवेश गराए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पोख्रेलले संविधान संशोधन अहिलेको प्रमुख आवश्यकता नभइ संविधान कार्यान्वनको लागि निर्वाचन भएको धारणा राखे।   
 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved