कालिका माइक्रो क्रेडिटको ६५ प्रतिशत बोनस प्रस्ताव राष्ट्र बैंकबाट पारित 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 21, 2017 | 01:15:24 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको ६५ प्रतिशत बोनस प्रस्ताव नेपाल राष्ट्र बैंकबाट पारित भएको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई गत बर्षको मुनाफाबाट ६५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको थियो । 

अब कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्तालाई वितरण हुने छ । कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १ करोड ३९ लाख खुद नाफा कमाएको थियो । 

कम्पनीको चुक्ता पुंजी हाल ५ करोड रहेको छ । ६५ प्रतिशत बोनस वितरणपछि चुक्ता पुंजी ८ करोड २५ लाख पुग्ने छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved