आरएसडिसी लघुवित्तको एजिएमको लागि बुक क्लोज मिति तय, बोनस र हकप्रद पारित गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 03, 2017 | 01:09:30 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चैत्र १२ गते साधारण सभा गर्ने भएको छ । साधारण सभा प्रयोजनको लागि चैत १ गते देखि सात गते सम्म बुक क्लोज हुने कम्पनीले जनाएको छ । फागुन ३० गते सम्म कायम शेयर धनीले मात्र साधारण सभामा भाग लिन पाउने छन् ।  

  कम्पनीले साधारण सभामा १५ प्रतिसत बोनश शेयर प्रस्ताव र बोनश पश्चात २०० प्रतिशत हकप्रद निष्कासन प्रस्ताव लाने भएको छ । 

हाल कम्पनीको चुक्तापुंजी १० करोड रहेको छ । १५ प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्ता पूँजी ११ करोड ५० लाख नाघ्ने छ भने २०० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी करिब ३४  करोड ५० लाख पुग्ने छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved