नेप्सेमा ७४ करोड बढीको कारोबार, नेपाल बंगलादेश बैंकको कारोबार उच्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2017 | 01:52:18 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ भने अघिल्लो दिनको तुलनामा कारोबार रकम १० करोड  भन्दा धेरैले बढेको छ ।  तिब्र उतार चढाव देखिएको सोमबारको बजारमा नेप्से ४.०७ अंकले बढेर १३५८.४१ को उचाईमा पुगेको छ ।  

आज कारोबारमा आएका १४१ कम्पनीका १५  लाख ५० हजार सेयर खरिद बिक्रिबाट ७४    करोड ७३ लाख बराबरको कारोबार भएको छ। जसमा नेपाल बंगलादेश बैंक र ग्लोबल आईएमई बैंकको सबै भन्दा बढी कारोबार  भएको छ। 

आज कारोबारमा आएका सूचकहरु मध्ये फाइनान्स र इन्स्योरेन्स बाहेक अन्य सबै सुम्हका सूचक बढेका छन् ।  

 आज बढी कारोबार हुने कम्पनीहरु:

आजको कारोबारमा बढी कमाउने लगानीकर्ता:

आजको कारोबारमा गुमाउने लगानीकर्ता ​​:

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved