गृहमन्त्रीलाई प्रधानमन्त्रीको फोन, सप्तरीका सिडिओ र प्रहरी प्रमुखलाई काठमाडौं झिकाउन आदेश

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2017 | 09:46:35 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई काठमाडौं झिकाउन आदेश दिएका छन् । प्रधानमन्त्रीले मंगलबार गृहमन्त्री बिमलेन्द्र निधिलाई फोन गरी प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिना  र प्रहरी प्रमुख दिवेश लोहनीलाई काठमाडौं झिकाउन आदेश दिएका हुन्प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिना  र प्रहरी प्रमुख दिवेश लोहनीलाई काठमाडौं झिकाएका छन्। 

नेकपा एमालेको मेची महाकाली अभियानको क्रममा सप्तरीको राजविराजमा झडप हुँदा ४ प्रदर्शनकारीको मृत्यु भएपछि घटनाबारे बुझ्न प्रधानमन्त्रीले उनीहरुलाई काठमाडौँ बोलाएको बताईएको छ । उनीहरुलाई फिर्ता बोलाईएको तथा सरुवा गरिएको नभई राजविराज घटनाबारे जानकारी लिन मात्र बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved