जिउँदो मान्छेलाई मधेशी मोर्चाले यसरी मार्यो 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2017 | 11:41:03 PM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरी घटनामा ४ जनाको मृत्यु भएको भनेर सोमबार साँझ बिज्ञप्ति निकाल्यो । मोर्चाले आफ्नो बिज्ञप्तिमा संजन मेहता, आनन्द साह , पिताम्बर लाल मण्डल र दिगम्बर यादवको गोली हानि हत्या गरिएको लेखेको थियो ।  

मोर्चाले मृत्यु भएको भनिएका दिगम्बर यादवको भने मृत्यु नभएको र उनको अझै अस्पतालमा उपचार भईरहेको पाईएको छ  ।   

यादवको अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनको पिठ्यूमा गोली लागेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved