मोर्चाका कार्यकर्ता उग्र बनेपछि अनिश्चितकालिन कर्फ्यु आदेश

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2017 | 11:56:27 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला प्रशासन कार्यालय सप्तरीले सदरमुकाम राजविजबिराजमा कर्फ्यु आदेश जारी गरेको छ । 

नेकपा एमालेको मेची महाकाली अभियानको क्रममा सप्तरीको राजविराजमा झडप हुँदा प्रहरीको गोली लागेर तीन कार्यकर्ताको मृत्यु भएपछि मधेशी मोर्चाको आन्दोलन उग्र बनेपछि  प्रशासनले मध्यान्ह १२:३० बाट कर्फ्यु आदेश जारी गरेको हो ।

घटनाको विरोधमा मोर्चाले मधेश बन्दको आह्वान गरेको छ भने मोर्चाका कार्यक्रताले विभिन्न स्थानमा विरोध प्रदर्शन सहित तोडफोड र आगजनी गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved