सप्तरी घटनाको असर नेप्सेमा पनि, दोहोरो अंकले बजार घट्दा कारोबार रकम ४१ करोड मै सिमित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 08, 2017 | 02:02:37 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ भने अघिल्लो दिनको तुलनामा  कारोबार रकममा ३० करोड  भन्दा धेरैको गिरावट आएको छ ।  कारोबार खुल्ना साथ ओरालो लागेको बाजे १६.८१ अंकले घटेर १३४१.६०  को बिन्दुमा रोकिएको छ ।  

आज कारोबारमा आएका १४०  कम्पनीका ७ लाख ९४  हजार सेयर खरिद बिक्रिबाट ४१   करोड ९३ लाख बराबरको कारोबार भएको छ। जसमा सिटिजन्स बैंक इन्टरनेशनल र नेपाल क्रेडिट एण्ड कर्मशको सबै भन्दा बढी कारोबार  भएको छ। 

आज कारोबारमा आएका सबै सूचकहरु घटेका छन् ।   

सप्तरीमा हिजो भएको घटनापछि राजनीतिक अस्थिरता बढ्ने र चुनाव नहुने आशंकाले लगानीकर्ताको मनोबल घट्दा बजार घटेको आंकलन गरिएको छ  ।

 आज बढी कारोबार हुने कम्पनीहरु:

आज बढी गुमाउने कम्पनीहरु: 

आज बढी कमाउने ईहरु : 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved