सप्तरीको राजविराज घटनाका मृतकको संख्या ४ पुग्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 08, 2017 | 08:42:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सप्तरीको राजविराज घटनाका मृतकको संख्या ४ पुगेको छ। मृत्यु हुनेमा गोलि लागि घाइते भएका मलेठ २ का बिरेन्द्र महतो रहेको जनाइएको छ। 

महतोको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो। अन्य घाइतेहरुको विभिन्न अस्पतालमा उपचार जारि रहेको छ। 

एमालेको मेची महाकाली अभियानमा राजबिराजमा भएको त्रिपक्षीय झडपमा मृत्यु हुनेको संख्या ४ पुगेको छ। स्तिथि नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलि लागि १५ भन्दा बढी घाइते भएको र घाइते मध्य ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।  
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved