काठमाडौँ महानगरले खुला मञ्चका सटर भत्कायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2019 | 12:44:41 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले खुल्ला मञ्चमा बनेका टहरा भत्काएको छ । खुल्लामञ्चमा अतिक्रमण गरेर निर्माण भएका व्यवसायिक सटरहरु महानगरले भत्काएको हो । 

खुलामञ्चमा बसपार्क राख्न दिएको सम्झौताभन्दा विपरीत ५१ वटा सटर निर्माण भएका छन् । महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले सटर भत्काउन सुरु गरेको हो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved