नेपाल–ओमान आर्थिक सम्बन्ध विस्तारबारे भेटवार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 04:19:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल र ओमानका उद्यमीबिच भेटवार्ता भएको छ । 

भेटको क्रममा पूर्व अध्यक्ष ढकालले नेपाल–ओमान आर्थिक सम्बन्ध विस्तार एवं सहकार्यका क्षेत्रका विषयमा छलफल गरेका छन् । 

भेटमा पूर्व अध्यक्ष ढकाल, ओमान चेम्बरका अध्यक्ष, ओमानका लागि नेपाली राजदूत र ओमानका उद्यमीबिच  मस्कटमा भेट भएको हो । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved