फोरम र नयाँ शक्तिबीच एकता हुदै, को बन्छ अध्यक्ष ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2019 | 08:41:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकताका लागि शीर्ष नेताहरुबीच छलफल अघि बढेको छ ।उपप्रधानमन्त्री तथा फोरमको नेतृत्व गरेका उपेन्द्र यादव र डा बाबुराम भट्टराईले नेतृत्वको गरेको पार्टी नयाँ शक्तिबीच एकता प्रक्रियाअघि बढेको फोरमका निर्वाचन समितिकका प्रमुख शिवजी यादवले जानकारी दिए ।

यादवका अनुसार पार्टी एकता प्रक्रियाअघि बढेको छ । शीर्ष नेताहरुबीच छलफल पनि भइरहेको छ । तर एकता कहिले गर्ने भनेर मिति तोकिएको छैन । निर्वाचनका समयमा फोरम र नयाँ शक्तिबीच एकता गर्ने प्रयास भए पनि नेतृत्व विवादका कारण सफल हुन सकेको थिएन । अहिले भने एकता प्रक्रिया निकै अगाडि बढेको छ ।

स्रोतका यादव र भट्टराई दुवै जना एकिकृत पार्टीको अध्यक्ष हुने गरी एकता हुने छ । तर प्रधानमन्त्री भईसकेका भट्टराईले माथिल्लो बरियता पाउने स्रोतले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved