सरकारको नयाँ योजना: सिमेन्टलाई निर्यातित बस्तुको रुपमा प्रवर्दन गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 05:18:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सिमेन्टलाई प्रमुख निर्यातको बस्तुको रुपमा प्रवर्दन गर्ने भएको छ। सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिमेन्टलाई प्रमुख निर्यातको गर्ने बस्तुको रुपमा प्रवर्दन गर्ने बताएकी हुन्।

सिमेन्टमा लगानी गर्ने नयाँ मान्छेहरूलाई प्रोत्साहन हुने गरि सरकारले नीति ल्याउने उनले बताएकी छन। नेपाल सिमेन्टमा आत्मनिर्भर भएको भनीएपनि सिमेन्ट व्यवसायीहरु भने चुन ढुंगाको आयात गरेर सिमेन्ट उत्पादन गरिरहेकाले सिमेन्टमा आत्म निर्भर भएको भन्न नमिल्ने बताउदै आएका छन।  


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved