बृद्ध भत्ता बढाउने सकारको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 05:20:21 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक बर्षको बजेट मार्फत सरकारले बृद्ध भत्ता बढाउने भएको छ । सरकारको नीति तथा कार्यक्रम सार्बजनिक गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले सामाजिक सुरक्षा भत्ता बढ्ने बताएकी हुन् । नेकपा सरकारले निर्वाचन ताका बृद्ध भत्ता ५ हजार पुर्याउने घोषणा गरेको थियो । हाल बृद्ध भत्ता २ हजार रहेको छ । 

त्यस्तै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याइने बताएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved