हडपिएका सबै जग्गा १ बर्षमा सरकारको नाममा, अनियमितता गर्नेलाई कडा कारबाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 05:22:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अतिक्रमित सरकारी जग्गा आगामी आर्थिक वर्षभित्रै फीर्ता ल्याउने दाबी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को निती तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारी जग्गालाई निजी बनाउन संलग्नको पहिचान गरी कारबाही गरिने बताएकी छिन् । 

सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सरकारले हदैसम्मको कारबाही गर्ने उनको भनाई छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved