सरकारको छात्रा लक्षित कार्यक्रमः सबै विद्यालयमा निशुल्क सेनिटरी प्याड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 05:46:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सबै सामुदायिक विद्यालयमा निशुल्क सेनिटरी प्याड उपलब्ध गराउने भएको छ । सरकारले आगामी आर्थिक वर्षबाटै देशैभरका सामुदायिक विद्यालयमा निशुल्क सेनिटरी प्याड उपलब्ध गराउने भएको हो । 

सरकारको आगामी आर्थिक वर्षको निती तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले महिनाबारी भएको बेलामा पनि छात्राहरुलाई विद्यालय जान सहज होस् भन्नका लागि सरकारले निशुल्क सेनिटरी प्याड उपलब्ध गराउने जानकारी दिईन । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved