सबै स्थानीय तहमा जेष्ठ नागरिक सेवा तथा मिलन केन्द्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 05:51:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सबै स्थानीय तहमा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने भएको छ। जेष्ठ नागरिकको अनुभब र क्षमतालाई नयाँ पुस्तामा पुर्याउने उदेश्यले सबै स्थानीय तहमा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्न लागिएको बताइएको छ। 

राष्ट्रपति बिद्यादेबी भण्डारीले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले आगामी आर्थिक बर्षमा सबै स्थानीय तहमा यस प्रकारको केन्द्र स्थापना गर्न लागिएको बताएकी छन। 

जेष्ठ नागरिकको अनुभव, क्षमता, र उनीहरुको भोगाईलाई नयाँ पुस्तामा पुर्याएर नयाँ पुस्तामा आफ्ना अग्रजप्रतिको सम्मान बढाउने र उनीहरुको अनुभबलाई उचित प्रयोग गर्न गराउने उदेश्यले मिलन केन्द्र खोल्न लागिएको बताइएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved