राष्ट्रपतिको सवारीमा गाडी रोकेपछि हर्न बजाएर बिरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 07:05:37 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीमा नागरिकले विरोध सहित आक्रोश पोखेका छन् । शुक्रबार साँझ संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न जाँदा र फर्किँदा सर्वसाधारण जाममा परेपछि नागरिकले हर्न बजाएर विरोध गरेका हुन् ।

राष्ट्रपति सितलनिवासबाट संसद् भवन नयाँ बानेश्वरसम्म पुग्दा उक्त सडकखण्ड खाली गराइदा सवारी भएका व्यक्तिहरु बाटामै रोकिएका थिए । विभिन्न चोकमा रोकिएका सवारी चालकले जाममा परेपछि आफ्नो सवारीको हर्न बजाएर विरोध गरेका छन् । 

एक ठाउँमा परेको जामको असर उपत्यकाका सबैजसो स्थानमा परेको थियो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved