प्रधानमन्त्रीको प्रश्न, ‘राष्ट्रपतिले मेरो सरकार नभनेर कसको सरकार भन्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2019 | 03:22:58 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई विवादमा तान्नु भनेको लोतन्त्रको उपहास गर्नु भएको बताएका छन् । सरकारी निवास बालुवाटारमा शनिबार पत्रकारहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियत संसदबाट निर्वाचित भएपछि पाउने स्पष्ट पारे । 

सरकारको नीति तथा कार्यक्रम सार्वजनिकका क्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ शब्दावली प्रयोग गरेको विषयमा व्यापक आलोचना भएपछि प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै राष्ट्रपतिले मेरो सरकार भनेको दाबी गरे । प्रधानमन्त्रीले भने, “कसको सरकार भन्ने त राष्ट्रपतिले ? कि निबन्ध पढ्ने ?” 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved