नेपालका सम्पूर्ण सरकारी वेवसाइट 'बन्द'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2019 | 12:43:47 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार नेपाल सरकारका वेबसाइटहरुमा समस्या आएको छ । आइतबार बिहानैदेखि नेपाल सरकार मातहत सञ्चालित डट जिओभी डट एनपी डोमिनका वेबसाइटहरु खुल्न सकेका छैनन् 

सरकारी वेबसाइटहरको डाटा सर्भर राख्ने गभरमेण्ट इण्टिग्रेटेड डाटा सेन्टर (जिआइडीसी) को सर्भरमा समस्या आएपछिकुनै पनि सरकारी वेबसाइटहरु नखुलेका हुन् । जिआइडीसीका सहायक निर्देशक रमेश पोखरेलले मर्मतको कार्य जारी रहेकोले वेबसाइट छिट्टै खुल्ने बताएका छन् ।

प्रधानमन्त्री कार्यालय, सम्पूर्ण मन्त्रालयहरु, संघिय संसद, लगायत  डट जिओभी डट एनपी डोमिनका वेबसाइटहरु खुल्न सकेका छैनन् छैनन् । अहिले वेबसाइट खोल्दा यस्तो स्क्रिन मात्र देखिन्छ ।



Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved