राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा अपशब्द लेख्ने प्रधानाध्यापक पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 01:30:25 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर सामाजिक सञ्जालमा राख्ने शिक्षक पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुकमा रास्ट्रपति र प्रधानमन्त्रीको तस्बिर अतिरन्जित गर्ने प्रध्यानाध्यापक सिन्धुपाल्चोकबाट पक्राउ परेका हुन् । 

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारे अपशब्दसहितको स्टाटस लेखेर पोष्ट गर्ने मेलम्ची नगरपालिका–१३ स्थित फटकशिला माविका प्रध्यानाध्यापक इश्वरकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीको अपराध महाशाखाले प्रक्राउ गर्ने आदेश दिएपछि चौलागाईंलाई पक्राउ गरी अपराध महाशाखामा पठाइएको इलाका प्रहरी कार्यालयले जानाएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved