आज उपत्यकाका यी स्थानमा ५ घण्टा बत्ति नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2019 | 08:56:36 AM मा प्रकाशित

laxmi  sunrise bank


बुधबार उपत्यकाका विभिन्न स्थानमा बिद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल बिद्युत प्राधिकरणका अनुसार ललितपुरका केहि स्थानमा बिहान ८ बजेदेखि ३ बजेसम्म बिद्युत आपूर्ति बन्द हुने भएको हो ।
लगनखेल वितरण केन्द्रका अनुसार लगनखेल सातदोबाटो सडक खण्डको पुरानो विद्युतीय संरचना हटाउनको लागि नयाँ संरचना निर्माण गर्नु पर्ने भएकोले बिद्युत आपूर्ति बन्द हुने भएको हो । जस अनुसार रेडियो नेपाल फिडर अन्तर्गत पर्ने सत्दोबरो, इसिमोड, धापाखेल, खुमलटार लगायत क्षेत्रमा ५ घण्टा बिद्युत आपूर्ति बन्द हुने भएको हो । साथै केन्द्रले निर्माण कार्य चाडै सम्पन्न भएमा समयमा हेरफेर हुन् सक्ने जनाएको छ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved