५५ प्रतिशत मतलाई दुई तिहाई नमानौँः नेता नेपाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 04:15:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले पार्टीले ५५ प्रतिशत मत मात्रै पाएको भन्दै दुई तिहाईको घमण्ड गर्न नहुने बताएका छन् । पार्टीमा तेस्रो वरीयतामा रहेको पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले ५५ प्रतिशतलाई दुई तिहाई मान्न नसकिने बताएका हुन् । 

युवा संघको २९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेकपाले दुईतिहाइ मत ल्याउन बाँकी रहेको भन्दै जनताका माझमा गएर आगामी निर्वाचनमा कुनै दलको समर्थन बिना नै दुई तिहाई मत ल्याउने गरी पार्टीले काम गर्नुपर्ने बताए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved