धादिङ केन्द्रविन्दु बनाएर पाँच रेक्टर स्केलको भूकम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2019 | 02:30:57 PM मा प्रकाशित

laxmi  sunrise bank

धादिङ केन्द्रविन्दु बनाएर शुक्रबार दिउँसो पाँच रेक्टर स्केलको भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ८ मिनेटमा धादिङको कुम्पुर आसापास केन्द्रविन्दु बनाएर भूकम्प भएको हो ।

भूकम्पको धक्का काठमाडौँसहित मकवानपुर, गोरखा र नुवाकोटमा पनि महशुस भएको छ । केन्द्रले आजको भूकम्प पनि २०७२ वैशाख १२ को गोरखा भूकम्पको पराकम्प भएको जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved