काठमाडौँमा अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो सुरु, प्रधानमन्त्रीले गरे उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2019 | 04:58:33 PM मा प्रकाशित

laxmi  sunrise bank

खानी तथा भूगर्भ विभागले काठमाडौँमा आयोजना गरेको  नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । यो व्यवसाय मानवीय सुन्दरता,प्रेम,सुरक्षाभाव आदिसँग सम्बन्धित भएकाले यस व्यवसायलाई गुणस्तरीय बनाउन सबैले जोड दिनु पर्ने ओलीले बताए । यो सबैका लागि आवश्यक रहेको तर ओझेलमा परेको क्षेत्र भएकोले यसको प्रचार प्रसारसँगै गुणस्तरीयतामा पनि ध्यान दिनु पर्ने ओलिले बताए  । प्रधानमन्त्री ओलीले एक्स्पोमा राखिएका विभिन्न स्टलहरुको पनि अवलोकन गरे ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved