३५ लाख नगदसहित हुन्डी कारोबारी समातिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2019 | 02:51:27 PM मा प्रकाशित

laxmi  sunrise bank

३४ लाख ८९ हजार रूपैयाँसहित ३ हुन्डी कारोबारीलाई पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँ र गौशाला वृत्तको विशेष टोलीले आइतबार चाबहिलबाट अर्जुन राई, जगत खड्का र सुनिल राईलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ परेका तीनै जना दुबईबाट अवैधानिक रुपमा नेपालमा रकम ल्याउने र पठाउने कार्यमा सक्रिय रहेको पाईएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved