आगोमा जलेर एकै परिवारका तीन जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 09:13:55 AM मा प्रकाशित

laxmi  sunrise bank

बैतडीमा गएराति आगलागी हुँदा एकै परिवारका तीन जनाको जलेर मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–७, बसपार्कमा रहेको टहरामा आगलागी हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहार रहेका छन् । 

चुल्होको आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ । बुधबार राति करीब पौने १० बजेतिर आगो लागेको थियो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved