सुनकोशी मरिन डाईभर्जन अब राष्ट्रिय गौरवको आयोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 02:55:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सुनकोशी मरिन डाईभर्जन अब राष्ट्रिय गौरवको आयोजना बनेको छ । आर्थिक बर्ष ७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले  यसलाई राष्ट्रिय  गौरवको आयोजनामा समेट्ने घोषणा गरेका हुन् । यस आयोजनालाई सरकारले २ अर्ब बजेट बिनियोजन गरेको हो । 

४२ मेगावाट विद्युत सहित एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्य सहित सिँचाइ विभागले पाँच वर्षअघि यो बहुउद्देश्यीय ड्राइभर्सन आयोजनाको गृहकार्य थालेको हो । उक्त आयोजना सम्पन्न गर्न करिब ९० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved