एसईई नतिजाः कुन ग्रेडमा कति विद्यार्थी उत्तीर्ण ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 02:47:57 PM मा प्रकाशित

laxmi  sunrise bank

परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा १७ हजार ६८० परीक्षार्थी ए प्लस ग्रेडमा उत्तीर्ण भएका छन् । यसमा सामुदायिक विद्यालयका २ हजार ७९२ र नीजिका १४ हजार ७८८ छन् । 

दुई जनाको सबै विषय र ४८ जनाको १ विषय रद्द गरी ५० जना विद्यार्थीको परीक्षा रद्द भएको छ । 

ग्रेडअनुसारको नतिजा:



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved