कोरियन भाषा परीक्षामा १२ हजार ९ जना उत्तीर्ण (नामसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2019 | 08:43:02 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरियन भाषा परीक्षाको नातिजा सार्वजनिक भएको छ । गत जेठ २५ र २६ गते सञ्चालन भएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको हो । गएराति नै नतिजा सार्वजनिक गरिएको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । नतिजा केहीबेरमा वेभसाईटमा राखिने उनको भनाई छ ।  

परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएकोमा १० हजार ५० जना मात्रै कोरियाले लैजाने छ । कृषिमा ३ हजार र उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० जना परीक्षार्थी छनोट गर्ने कोटा निर्धारण गरेको छ । कोरियाले १ दशकदेखि नेपाली कामदार लैजाँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved